Logo २ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025


प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी, पाठकहरूको बाक्लो उपस्थिति

प्रज्ञा प्रतिष्ठानले वर्षेनी गर्ने प्रदर्शनीमा सबै उमेर समूहका पाठकहरूको उपस्थिति देखिन्छ । लाखौंको पुस्तक किनबेच हुन्छ । पुस्तक प्रदर्शनीमा आउने पाठकहरूको बुझाइमा पुस्तकभित्र पाइने आधिकारिक ज्ञान सामाजिक सञ्जालबाट पाउन कठिन

फेरिँदै चुनावी प्रचार शैली : शहर होइन मोबाइलका भित्तामा देखिन्छन् पोस्टर

विगतका चुनावहरूमा यतिबेला उपत्यकाका सार्वजनिक स्थल, पार्टी पौवादेखि सडकका भित्ता र आकाशे पूलहरू उम्मेदवारका ब्यानर तथा होर्डिङ बोर्डले भरिभराउ भइसक्थे । यस पटक भने निर्वाचन आयोगले लागू गरेको कठोर आचारसंहिताका

एमालेमा गएपछि सामाजिक सञ्जालमा करिश्माले थपिन् न्वारनको नाम ‘सूर्य कुमारी’

काठमाडौं । सामाजिक सञ्जाल अर्थात फेसबुकमा अभिनेत्री करिश्मा मानन्धरले आफ्नो न्वारनको नामलाई आधिकारिक रुपमा सूर्य कुमारी भनेर राखेकी छिन् । केही समय अघि कपिलवस्तुमा भएको नेकपा एमालेको आमसभामा बोल्दा करिश्माले

मोडलद्वारा प्रेमीको हत्या गरेपछि सामाजिक सञ्जालमा ग्ल्यामरस फोटो सार्वजनिक

एजेन्सी । अमेरिकाकी कर्टनी क्लेनी नाम गरेकी २५ वर्षीया एक मोडलले आफ्नो प्रेमीलाई चक्कु प्रहार गरेर हत्या पछि सामाजिक सञ्जालमा ग्ल्यामर फोटो सार्वजनिक गरेको आरोप लागेको छ । कर्टनी सामाजिक

रुसद्वारा सामाजिक सञ्जाल र विभिन्न वेसाइटमाथि प्रतिवन्ध, आपूर्ति बन्द हुँदा युक्रेनको जनजीवन कष्टकर

काठमाडौं । रुसले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्ट नियन्त्रणमा लिएसँगै विभिन्न वेवसाइटहरु बन्द गराएको छ । युक्रेनमा रुसी सेनाले शुक्रबार सो आणविक प्लान्ट नियन्त्रणम लिएसँगै विश्वव्यापी खतरा पैदा भएको भन्दै

बहसमा एमसीसी : सामाजिक सञ्जालमा तीखो छेडखानी र चर्का तर्क

प्रतिपक्षी दल एमालेका नेता योगेश भट्राई भने कार्यकर्ता उचालेर पुलिस कुटाउनु, पुलिसलाई आदेश दिएर कार्यकर्ताको टाउको फुटाउनु, कुरा मिल्दैन, हिड्ने दिशा मिल्दैन फेरि पनि आफू रमिता हेर्नू र सरकारमा बसिरहनु

सामाजिक सञ्जालमा आफूखुसी मेयरको उम्मेदवारी घोषणा नगर्न कांग्रेसको आग्रह

पोखरा, फागुन १० । स्थानीय तहको निर्वाचनमा सामाजिक सञ्जालबाट आफूखुसी मेयरका लागि उम्मेदवारी घोषणा नगर्न नेपाली कांग्रेस पोखरा महानगरपालिका कार्य समितिले आग्रह गरेको छ । पार्टीको गरिमामा आँच नपुगोस् भन्ने

अनुमतिबिना कसैको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा राख्न नपाउने

काठमाडौं, माघ १३ । गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ । मन्त्रालयले बिहीबार एक सूचना

साइबर अपराधको जालो, सामाजिक सञ्जालका मुद्दा अनुसन्धानमा हैरानी

अझ सामाजिक सञ्जालको आधिकारिक कार्यालय विदेश भएकाले पत्राचार गर्दा ढिलो जवाफ आउने, ढिलो जवाफ आउँदा यता म्याद गुज्रने जस्ता समस्याले अनुसन्धान प्रभावित हुने गरेको छ ।

सामाजिक सञ्जालमा नक्कली लोगो प्रयोग गरी भ्रामक सामग्री सम्प्रेषण भइरहेकोमा एमसिएको आपत्ति

काठमाडौं, मंसिर २८ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए–नेपाल)ले आफ्ना विरुद्ध क्रमवद्ध रुपमा भ्रामक सामग्री सम्प्रेषण भइरहेकोभन्दै गम्भीर आपत्ति जनाएको छ । एमसिए–नेपालका सम्बन्धमा अतिरञ्जित तथा असत्य सन्देशहरू सामाजिक सञ्जालबाट