Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


मलाई कोरोना भएको छ, सतर्क रहनु–उद्योगी विनोद चौधरी

काठमाडौं, भदौं १२ । उद्योगपति एवं प्रतिनिधिसभाका सांसद विनोद चौधरीलाई कोरोना संक्रमणको पुष्टि भएको छ । अर्बपति नेपाली उद्योगी चौधरीले शुक्रबार आफ्नो सामाजिक सञ्जाल ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको

सांसदहरुले ग्रहण गरे नयाँ लोगो

काठमाडौं, भदौ १ । अद्यावधिक नक्साअनुसार नयाँ डिजाइन गरिएको लोगो भद्दा भएको भन्ने प्रतिक्रियाहरु आइरहेपछि पनि सांसदरुले ग्रहण गरेका छन् । सांसदहरुले लगाउने नयाँ नक्साअनुसारको लोगो भद्दा भएपनि स्वदेशी उत्पादनको

दैनिक २२ केसरा लसुन खाएँ, कोरोना मुक्त भएँः सांसद प्रदीप यादव

काठमाडौं, साउन २७ । सांसद प्रदीप यादवले कोरोना भाइरसको संक्रमणलाई जित्नुभएको छ । आफ्नो पीसीआर परीक्षण रिपोर्ट सामाजिक सञ्जालमा राख्दै यादवले यस्तोमा नआत्तिन सबैसँग अपील पनि गर्नुभएको छ । १२

बेलायती सांसदको नेतृत्वमा युके–नेपाल व्यापार तथा लगानी मञ्च गठन

काठमाडौं, साउन २७ । नेपालमा बेलायती लगानी भित्र्याउने र बेलायतमा नेपालको व्यापार प्रवद्र्धनमा सघाउने उद्देश्यले युके–नेपाल व्यापार तथा लगानी मञ्च गठन गरिएको छ । बेलायतको हाउस अफ लर्ड्समा सांसद तथा

वर्तमान निर्वाचन प्रणालीको विरोध

अक्कल कुँवर (इमेज) काठमाडौं, साउन १७ । निर्वाचनमा हुने अपारदर्शी खर्चका कारण वर्तमान निर्वाचन प्रणालीप्रति बढ्दै गएको असन्तुष्टि विरोधको तहसम्म पुगेको देखिन्छ । निर्वाचनको मुखमा हुने यस्ता विरोधले प्रणाली सुधारमा

‘एमसीसी’ विषयमा उद्योगमन्त्री भट्टलाई ‘ज्यानमार्ने’ धम्की, सांसदहरुलाई पनि आयो धम्की

काठमाडौं, साउन १५ । उद्योगमन्त्री लेखराज भट्टले ‘एमसीसी’ सम्झौताका विषयमा आफूलाई ज्यानमार्ने धम्की आएको बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उहाँले

सार्वजनिक निकायमा करारमा कर्मचारी राख्दा भ्रष्टाचारजन्य गतिविधि बढेको भन्दै आपत्ति

काठमाडौं, साउन १४ । सार्वजनिक निकायमा करारमा कर्मचारी राख्दा भ्रष्टाचारजन्य गतिविधि बढेको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा लोकसेवा आयोगको वार्षिक प्रतिवेदनमाथिको छलफलका

राज्य व्यवस्था समितिद्वारा प्रतिवेदन अध्ययन उपसमिति गठन

काठमाडौं, साउन १४ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विभिन्न तीनओटा आयोगको वार्षिक प्रतिवेदन अध्ययन गर्न उपसमिति गठन गरेको छ । समितिको बुधबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग,

लीलादेवी सिटौलाले लिइन् सांसदको शपथ

काठमाडौं, साउन १४ । जनता समाजवादी पार्टीका सांसद लीलादेवी सिटौलाले बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले सिटौलालाई पद तथा गोपनीयताको शपथ गराउनुभयो

सूचना आयोगको पहुँच स्थानीय तहसम्म पुर्‍याउन सांसदहरुको माग

काठमाडौं, साउन १३ । प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिमा सांसदहरुले सबै नागरिकलाई सूचनाको हक स्थापित गर्न राष्ट्रिय सूचना आयोगको पहुँच स्थानीय तहसम्म पुर्‍याउनुपर्ने माग गरेका छन् । समितिको मंगलबार बसेको