Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


राजनीतिक दलहरू समानुपातिक सांसद छान्ने चटारोमा

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकबाट सांसद बन्नेहरुको नाम उपलब्ध गराउन दिएको समय सीमा नजिकिंदै गर्दा राजनीतिक दलहरु समानुपातिक सांसदहरुको नाम तोक्ने चटारोमा छन् । समानुपातिक सांसदहरुको नाम टुंग्याउन नेकपा एमालेले