Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


दुर्गा प्रसाई नेतृत्वको महाअभियानद्वारा सरकार र लघुवित्तपीडितबीच भएको १४ बुँदे सहमति अस्वीकार (विज्ञप्तिसहित)

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले सरकार र लघुवित्तपीडितबीच भएको १४ बुँदे सहमति अस्वीकार गरेको छ। अभियानले सोमबार एक विज्ञप्ति जारी