Logo ३१ भाद्र २०८२, मंगलबार | Wed Sep 17 2025


१५ दिनदेखि सर्वोच्चमा काम ठप्प, सेवाग्राही रित्तो हात फर्कन बाध्य

मिरा बस्नेतकाठमाडौं, कात्तिक २२ । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै १५ दिनदेखि सर्वोच्च अदालतमा न्यायनिरुपण ठप्प बनेको छ । छिटफुट बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाई भएपनि सर्वोच्च अदालत पूर्ण

सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका ९ इजलासमा सुनुवाइ

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसियसनले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ ।

सर्वोच्चका न्यायाधीशले फेरि छोडे इजलास, कानून व्यवसायीको आन्दोलन जारी

काठमाडौं, कात्तिक १६ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै कानून व्यवसायीहरुले मंगलबार तेस्रो दिन पनि विरोध जारी राखेका छन् । प्रधानन्यायाधीश राणालाई राजीनामा दिन दिएको पाँचदिने समयसीमाको मंगलबार अन्तिम

सर्वोच्चमा बिहीबार : इजलास बसेन, फुलकोर्ट बस्यो

इजलास नबसे पनि प्रधानन्यायाधीश राणा विरुद्ध एकजूट भएका अन्य न्यायाधीशहरूबीच छलफलले निरन्तरता पायो ।

अदालत बन्द नभएको सन्देश दिने प्रधानन्यायाधीशको प्रयास

न्यायाधीशहरूको अघोषित बहिष्कारका कारण दुई दिनदेखि सर्वोच्च अदालतमा मुद्दा सुनवाइ नभएको अवस्थामा उहाँले इजलास बसेर सांकेतिक रूपमा अदालत बन्द नभएको भन्ने सन्देश दिनुभएको छ ।

सर्वोच्चमा प्रधानन्यायाधीशको मात्र इजलास, पाँचमध्ये चारवटा रिटमा सुनुवाइ

११ वटा इजलास तोकिए पनि अन्य न्यायाधीशले बहिस्कार गरे पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो इजलासका सबै मुद्दाहरू सक्नुभएको छ ।

भोलिदेखि सर्वोच्चमा बहस गर्दैनौं– वरिष्ठ अधिवक्ता थापा

बारका पूर्वअध्यक्ष समेत रहेका थापाले प्रधानन्यायाधीशले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताउनुभयो ।

न्यायाधीशहरूको किचलोले सर्वोच्चमा बेन्च बसेन, न्याय सम्पादनमै असर

एकातिर अदालतका १४ न्यायाधीश र अर्कातिर नेपाल बार एशोसियसनको दवावका कारण प्रधानन्यायधीश राणा अहिले एकदमै कठिन मोडमा हुनुहुन्छ ।

सर्वोच्चका न्यायाधीशहरु छलफलमा, आजका लागि बोलाइएको फुट कोर्ट बैठक स्थगित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका कामकारबाहीले न्यायालयको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठेको भन्दै सर्वोच्चका न्यायाधीशहरू छलफलमा जुटेका छन् । मन्त्रिपरिषदमा भाग खोज्नेलगायत विषयमा विवादित भएका प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने

सर्वोच्चका १४ न्यायाधीश ‘फुलकोर्ट’ मा सहभागी नहुने निर्णय

काठमाडौं, कात्तिक ७ । प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणाले बोलाएको ‘फूलकोर्ट’ बैठक सर्वोच्चका न्यायाधीशहरुले बहिष्कार गर्ने भएका छन् । राणाले सोमबारका लागि बोलाएको नेपाल बार एसोसिएसनसहितको फूलकोर्टको बैठक अन्य न्यायाधीशहरुले बहिष्कार गर्ने