Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


२७ पटक पेशी तोकिएको गैरसंवैधानिक नियुक्तिविरुद्धको रिटमा सर्वोच्च मौन

काठमाडौं । संवैधानिक निकायमा भएका गैर संवैधानिक नियुक्तिविरुद्धको मुद्दा ३ वर्षदेखि सर्वोच्च अदातलमा विचाराधिन छ । तत्कालिन प्रधाननययाधिश चोलेन्द्र शमशेर राणाले आफुविरुद्धको मुद्दाको सुनुवाईबाट अलग हुने निर्णयविरुद्ध न्यायाधीश हरि फुयाँलको

रेशम चौधरीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । टीकापुर घटनाका दोषी रेशम चौधरीलाई आममाफी दिने सरकारको सिफारिस विरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ । टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहरा रिट लिएर

सर्वोच्च अदालतको फैसला स्वीकार्नुको विकल्प नभएको रेशम चौधरीको भनाई

काठमाडौ । टीकापुर घटनाका आरोपी तथा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार्नुको विकल्प नभएको बताएका छन् । बुधवार एक विज्ञप्ति जारी गर्दै चौधरीले आफूमाथिको जन्मकैदको सजाय

ऐन पास गर्ने संसद नै नरहेका बेला कानून व्यवसायी आन्दोलनमा

काठमाडौं । संसदले पास नगरी कानून बन्दैन, कानून नवनी कानून व्यवसायीले उठाएका विषयको उपचार सम्भव छैन । तर, संसद नै नरहेका बेला कानून व्यवसायीहरु आन्दोलनको बेमौसममी बाजा बजाइरहेका छन् ।

सिंहदबार र राष्ट्रपति कार्यालयको फोहोर उठाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । सिंहदबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री आवास क्षेत्रको फोहोर उठाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

सर्वोच्चले दिएन सन्दीप लामिछानेलाई विदेश जाने अनुमति

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिन नसकिने जनाएको छ । लामिछानले पेश गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको इजलासले महान्यायाधीवक्ता र लामिछानेको

सर्वोच्चले माग्यो जबराविरुद्धको महाभियोग प्रतिवेदन

काठमाडौं । सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग सिफारिस समितिबाट पेश भएको प्रतिवेदन पेश गर्न आदेश दिएको छ । संवैधानिक इजलासले उक्त प्रतिवेदनको अवस्था र तत्कालिन सभामुखले गरेको तोक

सर्वोच्चमा अनलाइनबाट मुद्दा दर्ता गर्न तयारी सुरु भएको छ : कार्की

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा अनलाइनबाट मुद्दा दर्ता गर्नसकिने गरी तयारी गरिरहेको बताउनुभएको छ । शुक्रबार न्यायपालिकामा सूचना प्रविधिको अवस्था तथा फैसला कार्यान्वयन सम्बन्धी सफ्टवेयरको शुभारम्भ गर्दै

जनप्रतिनिधिविरुद्ध सर्वोच्चमा परेको रिटले पाँच वर्षसम्म प्राथमिकता पाएन

काठमाडौं । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित जनप्रतिनिधिविरुद्ध १३ वटा रिट दर्ता भएका छन् । आश्चर्य त के छ भने २०७४ को निर्वाचन सम्बन्धी

विशेष अदालतबाट फैसला भएका मुद्दालाई पुनरावेदनको मागसहित सर्वोच्चमा निवेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मितिमा विशेष अदालतले फैसला गरेका मुद्दामाथि पुनरावेदनको मागसहित सर्वोच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएको छ । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार मंगलबार