सर्लाही । शुक्रबार साँझदेखि अशान्त रहेको सर्लाही सदरमुकाम मलङ्गवामा आइतबार अपरान्ह सर्वदलिय सद्भाव र्याली निकालिएको छ । दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलिय/सर्वपक्षिय बैठकले सबैलाई सम्यमता अपनाउन आग्रह गर्दै सर्वदलिय