सरुवा « Imagekhabar – Online News Portal of Nepal


१२ जिल्लाका सिडिओसहित १६ अधिकृत सरुवा

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ चितवन सरुवा हुनुभएको छ, रुपन्देहीमा गृह मन्त्रालयका सह–सचिव ऋषिराम तिवारी पठाइएको छ ।

राज्यमन्त्रीकाे मनाेमानीले स्वास्थ्य मन्त्रालयमै ‘सरुवा’ रोग

कर्मचारी सरुवाको निश्चित विधि र प्रक्रिया छ । त्यसलाई छलेर जथाभावी कर्मचारी सरुवा गर्ने प्रवृत्ति रोक्न सबै राजनीतिक दल र कर्मचारीकै पनि ध्यान जान जरुरी छ ।

सरुवा भएका प्रहरीहरुले वर्षौंदेखि जिल्ला नछाडेपछि प्रहरीमा असन्तुष्टि

बारा । बारामा प्रहरीबीच आपसमा असन्तुष्टी बढ्दै गएको छ । सरुवा भएका प्रहरीहरुले वर्षौंदेखि बारा जिल्ला नछाडे पछि जिल्लाकै प्रहरी भित्र असन्तुष्टि बढ्दै गएको हो । सुरक्षा संवेदनशिलतासँगै तस्करीको मुख्य

स्थानीय तहका कर्मचारी सरुवा नगर्न मन्त्रालयको आग्रह

काठमाडौं, भदौ १० । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को महामारी भइरहेको बेला स्थानीय तहका कर्मचारीलाई कहिँकतै सरुवा नगर्न सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयका