Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


रिया मनि ट्रान्फर र सिटी एक्स्प्रेसबीच सझौता

साथै सिटी एक्सप्रेसमार्फत खल्तीको मोबाइल वालेटमा पनि पैसा पठाउन सकिने सिटी एक्सप्रेसले जनाएको छ ।

‘आइएमई पे’ र नियोटेरिक नेपालबीच सम्झौता

सम्झौतासँगै दशैं र तिहारमा नियोटेरिक नेपालको कुनै पनि ग्याजेट आइएमई पे मार्फत भुक्तानी गर्दा आकर्षक छुट साथै फ्री डेलिभरीको पनि व्यवस्था मिलाइएको छ ।

बैंक अफ काठमाडौंका ग्राहकले एसआरएल डाइग्नोष्टिकमा १० प्रतिशत छुट

एसआरएल डाइग्नोष्टिक प्रालिले महाराजगञ्जबाट सेवाग्राहीहरुलाई गुणस्तरीय प्याथोलोजी सेवा उपलब्ध गराउँदै आएको छ ।

ऐतिहासिक सन्धी र सम्झौताहरूको अभिलेख राख्न संसदीय समितिको निर्देशन

समितिको मंगलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका सम्बन्धित निकायहरूलाई नेपालको ऐतिहासिक सन्धी सम्झौताको अभिलेख राख्न निर्देशन दिएको हो ।

ईपीएलको प्रत्यक्ष प्रसारण सम्झौता

एडप्याडका सुरज गिरी र हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले सम्झौता पत्र आदान प्रदान गरे । डिजिटल प्लाटफर्ममा प्रत्यक्ष प्रसारणका लागि भने ईपिएलले यसअघि नै ओएसआर स्पोर्टस्सँग सम्झौता गरिसकेको छ

बार्सिलोनासँग मेसीको सम्झौता सकियो, कुनै पनि क्लबमा अनुबन्ध हुन स्वतन्त्र

मेसीले गत सिजननै पहिलो पटक क्लब छाड्ने निर्णय गरेका थिए । तर, सम्झौताको बुँदा देखाउँदै क्लबले उनलाई रोकेको थियो ।

सही गरिसक्या छ, मान्दैनन्, अब मैले के गरौँ– अध्यक्ष दाहाल

शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी एकता भएको अवस्थामा केपी ओलीले सम्झौता कार्यान्वयन नगरेको बताउनुभयो ।

चार दिन अघि ढलान गरिएको पुल भत्कियो

पुलका पिल्लरहरू पानीको बहावले बगाएपछि पुल भत्किएको हुनसक्ने सडक डिभिजन कार्यालय प्यूठानका इञ्जिनियर अरुण केसीले जानकारी दिनुभयो । पुलको ३५ मिटरको स्ल्याब भाँचिएर नदीमा खसेको छ ।

‘कर्पोरेटपे’ सुरु गर्न सनराइज बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता

बैंकले आफ्ना व्यावसायिक ग्राहकहरूलाई प्रदान गर्ने ‘कर्पोरेटपे’मार्फत बैंकमा नगइ फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य व्यावसायिक भुक्तानीहरू गर्न सक्नेछन्

सम्झौता भएको ६ वर्षमा पनि बनेन पुल, ठेकेदार कम्पनीले तिर्यो ५० लाख जरिवाना

पटक–पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले काम नगरेपछि स्थानीय प्रशासन र जनप्रतिनिधिले पुलको बारेमा चासो राखेको जिल्ला समन्वय समिति तेह्रथुमका प्रमुख शिवप्रसाद ढुंगानाले बताउनुभयो ।