म्याग्दी । म्याग्दीका स्थानीय तह र समुदायका व्यक्तिहरु पछिल्लो समय ग्रामीण सौन्दर्यका अभिन्न अंग मानिने चौतारी संरक्षणमा जुटेका छन् । लेक–बेसी, गाउँ–शहर गर्ने बटुवाहरुको थकाइ मेटाउने थलो, गर्मीमा दौतरीहरु बसेर
पुर्ब किपोटीयाका लिम्बुहरूले आफ्ना आफन्तको मृत्यृ हुँदा समाधिस्थलमा नै चिहान बनाएर अन्त्येष्टि गर्ने गरेका छन् । यी समुदायका सम्पन्न परिवारले कपुरथान अर्थात पक्की चिहान बनाउने प्रचलन रहेको छ ।
संरक्षणको अभावमा भग्नावशेष मात्रै रहेको यो गढी संरक्षणका लागी पुरातत्व विभागसँग सहकार्य गरी संरक्षणमा जुट्दै आएको गढी निमार्ण संयोजक चिनकुमार लिम्बुले बताउनुभयो ।
बौद्ध, शैव, शाक्त लगागतका धर्ममा समभाव राख्ने यो समुदायको भाषा नेपाल भाषा हो । जीवित देवीकुमारी जस्तै कुमारको पनि पूजा र नाचसमेत रहेको छ । ‘कुम्हो प्याखँ’ भनिने यो नाच
एजेन्सी । बेलायतमा कोरोनाको नयाँ भेरिएन्ट समुदायमा स्तरमा फैलिसकेको खुलासा भएको छ । बेलायती संसदमा सम्बोधन गर्दै त्यहाँका स्वास्थ्यमन्त्री साजिद जाविदले ३ सय ३६ जना ओमिक्रोन संक्रमित पुष्टी भइसकेकोे जानकारी
विवाह, शुद्धाइँ तथा विभिन्न चाडपर्व र मेलामा नाचिने यस्तो नृत्यलाई याःलाङ अर्थात् धाननाच भनिन्छ ।
अध्यक्ष अन्सारीले मुस्लिम आयोगले प्रत्येक जिल्लामा एउटा समिति बनाउने र समितिसँग तथ्याङ्क विभागको टीमबीच सहकार्य गरेर घरदैलोमा जाने बताउनुभयो ।
सर्लाही । सर्लाहीमा ज्वरो आएका बिरामीको मृत्यु हुने दर बढेपछि समुदायमा त्रास छाएको छ । जिल्लामा अहिले सबैजसो बस्तीका वासिन्दा ज्वरो आएर बिरामी परेका छन् । लालबन्दी नगरपालिका वडा नं.
काठमाडौं । आज मार्च महिनाको अन्तिम शनिबार, विश्वभरी छरिएर रहेका नेवाः समुदायले विभिन्न कार्यक्रम गरी चौथो विश्व नेवाः दिवस मनाएका छन् । यसै सन्दर्भमा विश्व नेवाः संगठन, नेपाल च्याप्टरले काठमाडौंको
उपेन्द्र खनाल तनहुँ । विश्वकै प्राचीन भाषा संस्कृत विशेष गरेर ब्राम्हण समुदायले अध्ययन गर्ने प्रचलन छ। तर तनहुँको दमौलीस्थित महर्षी वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा भने बाम्हणसहित मुस्लिम, जनजातिलगायत विभिन्न समुदायका