Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


समाजलाई थप ध्रुवीकरणबाट रोक्न एमसीसी अघि बढाउनु परेको सभामुखको भनाई

काठमाडौं । सभामुख अग्नी प्रसाद सापकोटाले राष्ट्रिय महत्वको विषयलाई संसदमा छलफल गर्नुपर्ने बताउनुभएको छ । सोही मान्यतालाई आत्मसात् गर्दै एमसीसी प्रतिनिधि सभाको बैठकमा टेबुल गरिएको सभामुख सापकोटाको भनाई छ ।