समस्या « Imagekhabar – Online News Portal of Nepal


उत्पादन हुने क्षेत्रमा खर्च गर्दै व्यापारघाटा कम गर्ने बजेट ल्याउन नेता पौडेलको जोड

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारले देशमा देखिएका समस्या समाधान गर्ने गरी बजेट ल्याउनुपर्नेमा जोड दिनु भएको छ । सोमबार सामाजिक सञ्जाल फेसबुकमा उहाँले भन्नुभएको छ– ‘हामीले

क्याम्प छाडेका १० फुटबलर राखेपमा, विवाद समाधान गर्नुपर्ने सदस्य सचिवको भनाइ

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका कारण राष्ट्रिय टोलीको क्याम्प छाडेका १० खेलाडीको समस्या सुनेपछि सदस्य सचिव घिसिङले यस्तो बताएका हुन् । त्यसअघि खेलाडीले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघलाई भेटेर अहिले

काठमाडौंमा फोहोरको डङ्गुर : उधारो सहमतिले बारम्बार अवरोध, स्थायी समाधानमा ध्यानै गएन

लामो समय उठ्न नसकेको फोहर कुहिएपछि निस्केको दुर्गन्धले सडक छेउछाउका व्यापार व्यवसायमा पनि असर परेको व्यापारीहरू बताउँछन् । दुर्गन्धले गर्दा ग्राहकहरु नआउने गरेको उनीहरूको दुखेसो छ ।

बाँके कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राखिँदा समस्या

काठमाडौं । बाँकेको नेपालगञ्जस्थित कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी राखिँदा समस्या सिर्जना भएको छ । ३ सय ५० जनाको क्षमता रहेको कारागारमा ८ सय १४ जना कैदीबन्दी राखिएपछि उनीहरुले

जेठ २ बाट व्यावसायिक उडान गर्दै गौतमबुद्ध विमानस्थल, भारत डाइभर्ट गर्नुपर्ने समस्या अन्त्य हुने

विमानस्थलमा उडानको लागि नयाँ रुटको विषयमा भारत सरकार र नेपाल सरकारबीच जीटुजी मार्फत काम भइरहे पनि तत्कालको लागि पुरानै रुट अनुसार विमानस्थलमा हवाई उडान हुने महानिर्देशक अधिकारीको भनाइ छ ।

प्राविधिक शिक्षालयमा भौतिक संरचनाको अभाव हुँदा समस्या

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–४ ईवामा सञ्चालन गरिएको प्राविधिक शिक्षालयमा भौतिक संरचनाको अभाव हुँदा समस्या भएको छ । गाउँमै विद्यार्थीलाई प्राविधिक शिक्षा दिएर रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको

संस्कृतिविद् जोशीको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

सोमबार रातिदेखि स्वासप्रस्वासमा समस्या देखिएपछि जोशीलाई मंगलबार दिउँसो किस्ट अस्पतालमा भर्ना गरिएको अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्रचार्यले जानकारी दिनुभयो ।

काठमाडौंकाे एकमात्र मद्रसाका विद्यार्थी भन्छन्- ‘८ पढेपछि पूर्णविराम लाग्याे, १० सम्म पढ्न पाए हुन्थ्याे’

विद्यालयमा भौतिक संरचना अभावका कारण थप कक्षा सञ्चालन हुन नसक्दा विद्यालय प्रशासन चिन्तित छ । ९ र १० कक्षा पनि थप गर्नका खेलमैदानबाहेक अन्य आवश्यक भाैतिक संरचना र जनशक्ति तयार

मधेश प्रदेशमा कोरोना संक्रमणदर तीव्र : बजारमा भीड, मास्क नै लगाउँदैनन् सर्वसाधारण

पछिल्लो दुई साताको अवधिमा प्रदेशका जिल्लामा कोभिडविरुद्धको खोप लगाउने दर करिब १२ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

इलाम पुग्ने राजमार्ग भत्किँदा समस्या

इलाम । इलाम सदरमुकामको धोबिधारा जिरो खण्डमा पहिरोले मेचीराजमार्ग भत्किएपछि सहज रुपमा यातायात संचालन हुन सकेको छैन । तराईबाट पहाडी जिल्ला जोड्ने एक मात्र राजमार्ग भत्किँदा वैकल्पिक सडक भएर यातायात