Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


टीकापुर घटना: लाल आयोगकाे प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग सभापति थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले टीकापुर घटनाकाे बारेमा लाल आयोगले तयार पारेको प्रतिवेदन थप विलम्ब नगरी सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएकाे छ। सभापति थापाले साेमबार सामाजिक सञ्जाल फेसबुकमार्फत