सप्तकोसी « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


सप्तकोसीमा खतरा, ३३ ढोका खोलियो

पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ मध्य ३३ ढोका खोलिएको पनि उहाँले बताउनुभयो । सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ ।

नियन्त्रण भएन सप्तकोसी कटान, जबरजस्ती घर फर्कन थाले विस्थापित

कोसीकाे कटानले उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको श्रीलंका टापु जलमग्न हुँदा २० हजार सर्वसाधारण विस्थापित भएका छन् ।

सप्तकोसी बाढी प्रभावितलाई सुरक्षित स्थानमा सारिँदै

काठमाडौं । उदयपुरको बेलका नगरपालिकामा सप्तकोसी नदीको बाढी बस्तीमा पसेको छ । नदी बस्तीमा पसेसँगै सयौँ घर जोखिममा परेका छन् । कटान रोक्न सरकारी तहबाट भएको प्रयास प्रभावकारी नहुँदा बाढी

सप्तकोसीले धार बदल्याे, बाँध बनाउँदै सशस्त्र प्रहरी

नदीको धार गाउँतिर सोझिँदा बेलका नगरपालिकाका चार वडाका एक दर्जनभन्दा बढी बस्ती उच्च जोखिममा परेका छन् । नगरपालिकाको वडा नम्बर २, ३, ८ र ९ उच्च जोखिममा परेका हुन् ।

सप्तकोसीमा डुङ्गा दुर्घटना हुँदा एक बेपत्ता

बेपत्ता हुनेमा स्थानीय अमर विष्ट रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । बाढी आएको बेलामा कोसी नदीमा दाउरा निकाल्ने क्रममा डुङ्गा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

श्रीलंका टापुमा वस्तु चराउन गएका ४० गोठाला फसे

सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव यो बर्षकै उच्च भएको छ । सप्तकोसीमा आएको बाढिले पश्चिम क्षेत्रमा धार परिवर्तन गर्दा सुनसरीको बराहक्षेत्र नगरपालिका ६ को श्रीलंका टापुको गरैयामा गाई बस्तु

लगातारको वर्षाले पानीको वहाव उच्च भएपछि सुनसरीको कोसी किनारमा तटबन्ध निर्माण सुरु

सुनसरी । सप्तकोसी नदीले तटबन्धलाई सुरक्षा गर्न बनाइएको स्पर कटान तीव्र पारेपछि नियन्त्रणको काम थालिएको छ । सप्तकोसीले तटबन्धको १० फिटसम्म कटान गरेपछि मर्मत कार्यलाई तीव्र बनाइएको हो । सुनसरीको

सप्तकोशीमा पानीको बहाव उच्च: भारतको अनुकूलमा व्यारेजका ढोका खोल्दा नेपाली बस्ती जोखिममा

–आरपी आचार्य/ईमेज सुनसरी । सप्तकोशीमा पानीको बहाव बढेसँगै स्थानीय प्रशासनले आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । कोशीमा आएको बाढीले क्षति नपुर्‍याओस भन्दै सप्तकोसी आसपासका क्षेत्रमा उद्धार सामाग्रीसहित सशस्त्र प्रहरी

सप्तकोसी नदीमा पानीको बहाव वर्षकै उच्च, ब्यारेजका ३३ ढोकामात्र खोलिए

सुनसरी, असार २६ । लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ । शुक्रबार पानीको बहाव यो वर्षकै उच्च तहमा पुगेसँगै भारतले नदीमा खतराको संकेतस्वरुप रातो बत्ती र