Logo २९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026


आईपीएल क्रिकेटमा सनराईजर्स हैदरावादकाे पञ्जाब किङ्ग्समाथि शानादार जित

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादले शीर्षस्थानको पञ्जाब किङ्ग्सलाई पराजित गर्दै शानदार जित हासिल गरेकाे छ । भारतकाे हैदरावादमा बुधबार राति भएकाे खेलमा हैदरावादले पञ्जाबलाई ३३ रनकाे