Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


११ जनालाई मनोनित गर्दै रास्वपा सचिवालय विस्तार

काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय विस्तार गरेको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी पार्टी केन्द्रीय समितिको बैठकले ११ जनालाई मनोनित गर्दै सचिवालय विस्तार गरिएको