Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


कांग्रेस महाधिवेशन : रामचन्द्र पौडेलले उम्मेदवारी नदिने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति पदमा उम्मेदवारी नदिने बताउनु भएको छ । आज बिहान पौडेलको निवास बोहराटारमा भएको छलफलमा उहाँले उम्मेदवारी नदिने बताउनु