अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७८ पारित गरियोस भन्ने प्रस्ताव प्रतिनिधिसभाको बहुमतबाट पारित भएको घोषणा सभामुख अग्नि सापकोटाले गर्नुभएको हो ।
केपी ओलीलाई सरकारबाट हटाएर राम्रो भएको उल्लेख गर्दै बिडारीले प्रधानमन्त्री शेरबहादुर देउवा सरकार असफल नभएको जिकिर गर्नुभयो । प्रधानमन्त्री देउवाले ६६ दिनमा कोभिड–१९ को उपचारमा तीव्रता दिनुभएको समेत बताउनुभयो ।
मन्त्री कार्कीले संवादाताहरुसँग भन्नुभयो, ‘संसदमा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भएर बजेट कार्यान्वयन हुन्छ ।’
भीडभाडमा कोभिड संक्रमणले जटिलता थप्ने चिकित्सक बताउँछन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन, खोप लगाएका हरेक व्यक्तिमा एन्टिबडी बन्न नसक्ने भएकाले सतर्कता र सजगता अपनाउन आग्रह गर्नुहुन्छ ।
राष्ट्रिय सभामा माओवादीका सांसद रामनारायाण विडारी र एमालेकी सांसद कोमल ओलीबाट बेलाबेलामा प्राप्त भैरहने हास्यरस प्रधान गीत, कविता र कमेडीले टेलिभिजनका कमेडी सर्कसलाई नै माथ गर्ने गरेका छन् ।
ओलीले बजेट पारित गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो । सभामुखको पनि आलोचना गर्दै उहाँले सरकार बजेट खर्च गर्न नमिल्ने अवस्थामा पुगिसक्दा असोज ४ गतेसम्म संसद बैठक ४ गतेसम्म स्थगित
काठमाडौं, भदौ ३० । अर्थविद्हरुले सरकार र संसदको असक्षमताका कारण सरकार बजेटविहीन बनेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अर्थविद्हरुले सरकार र संसदको असक्षमताका कारण सरकार बजेटबिहीन
सरकारको गलत निर्णयका कारण विकास बजेटमा कटौती गर्ने र अनुत्पादक क्षेत्रमा खर्च वृद्धि गर्ने गलत बाटो अवलम्बन गरेको एमालेको आरोप छ ।
सभामुख अग्नि सापकोटाले प्रतिस्थापन विधेयक निर्णथार्य पेश गर्दा पनि एमालेका सांसदहरूले नाराबाजी गरिरहेका थिए । बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरूले वेल घेरेर नाराबाजी गरेका हुन् ।
काठमाडौं, भदौ २८ । आफैलाई तारो बनाउदै प्रमुख विपक्षी नेकपा एमालेले निरन्तर अवरुद्ध गरेको संसद बैठक सहज बनाउने पहल स्वरुप सभामुख अग्नि सापकोटाले सोमबार आयोजना गर्नु भएको सर्वदलीय बैठक बिनानिष्कर्ष