१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


संसदीय समितिमा शिक्षकहरु आग्रह – ‘हाम्रो जागिर जोगाइदिनुहोस्’

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा साविक उच्च माध्यामिक तहमा अध्यापन गराउने शिक्षक तथा विद्यालय कर्मचारीहरुले आफूहरुको जागिर जोगाइदिन आग्रह गरेका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको

समितिका निर्देशन कार्यान्वयनबारे निगरानी टोली बनाउन सांसदको माग

काठमाडौं । सांसदहरुले संसदीय समितिले दिएका निर्देशनहरु कागजमा मात्रै सिमित भएको भन्दै कार्यान्वयनबारे बुझ्न निगरानी टोली बनाउन प्रस्ताव गरेका छन् । मंगलबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा

वस्तु तथा सेवाको गुणस्तर र बजारमूल्यको नियमित अनुगमन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले गैरकानूनी तरीकाले खुला सीमामार्फत भित्रिने चिनी लगायतका अन्य सम्पूर्ण वस्तुलाई नियन्त्रण गर्न सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको सार्वजनिक

बालसुधार गृहबारे गैरसरकारी संस्थाको प्रतिवेदनमाथि संसदीय समितिमा छलफल

काठमाडौं । संसदीय समितिहरुको पनि आफ्नो-आफ्नो क्षेत्राधिकार हुन्छ । पछिल्लो समय संसदीय समितिहरु आफ्नो क्षेत्राधिकारका बारेमा स्पष्ट हुन नसक्दा एउटै विषयमा धेरै समितिले छलफल चलाउने गरेका छन् । एउटा समितिले

भिआइपीहरुलाई मापदण्ड विपरित दिएको सुविधा फिर्ता गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले भिभिआइपी तथा भिआइपीहरुलाई मापदण्ड विपरित दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरुलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य

संसदीय समितिका सभापतिले के-के पाउँछन् सुविधा ?

काठमाडौं । जनप्रतिनिधिका लागि बढ्दो वित्तीय भारको विषयले संघीयता शासन प्रणालीमाथि नै गम्भीर प्रश्न उठ्न थालेको छ । त्यसमाथि सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि सरकारले काठमाडौंमा आवासीय सुविधासहितका

संसदीय समितिको सभापतिका लागि सांसदहरुले गरे उम्मेदवारी दर्ता

काठमाडौं । संसदका विषयगत समितिका सभापतिमा सांसदहरूले उम्मेदवारी दिएका छन् । जसअनुसार नेपाली कांग्रेसका सांसद आरजु राणा र रामहरि खतिवडाले क्रमशः कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र राज्यव्यवस्था तथा

संसदीय समितिको नेतृत्व चयन प्रक्रिया सुरु,आज मनोनयन दर्ता

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले १० वटै विषयगत समितिका सभापतिको निर्वाचन

संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने

काठमाडौं । संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ । बिहीवार सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरुको बैठकले भदौ ११ गते

गणपूरक संख्या नपुग्दा संसदीय समितिको बैठक बस्न सकेन

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुग्दा बस्दै नबसि स्थगित भएको छ । बिहीबार सिंहदरबारमा बोलाइएको संसदीय समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको हो