संसदीय टोली « Image Khabar


स्पेनी संसदीय टोली नेपाल भ्रमण, कार्यकारी र संवैधानिक अंगका प्रमुखसँग भेट गर्ने

स्पेनी टोली यही कार्तिक १४ गते भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने बुद्धमूर्तिको अनावरण कार्यक्रममा पनि सहभागी हुने बताइएको छ ।