संवैधानिक इजलास « Imagekhabar – Online News Portal of Nepal
११ असार २०७९, शनिबार | Sat Jun 25 2022


नगरपालिका संघको मुद्दामा संवैधानिक इजलासद्वारा कारण देखाऊ आदेश जारी

गत फागुण ३० गते संवीधान जारी भएकोसाढे ६ वर्षसम्म पनि पुराना कानुन खारेज नभएको भन्दै नगरपालिकाको छाता संगठन नगरपालिका संघले अदालतमा रिट दर्ता गराएको थियो ।

सर्वोच्च अदालतको संवैधानिक इजलास आज बस्दै

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलास आज शुक्रबार बस्ने भएकोछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि न्यायिक बिचलनको आरोप लगाउँदै सर्वोच्च अदालतका न्यायाधीशहरुले उहाँले तोकेको पेसी बहिस्कार गरेपछि बस्न नसकेको संवैधानिक

संवैधानिक इजलास शुक्रबारदेखि

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलास भोलि शुक्रबारदेखि बस्ने भएको छ । पाँच महिनादेखि अवरुद्ध संवैधानिक इजलास शुक्रबारदेखि नियमित बस्ने सर्वोच्च अदालतले जनाएको छ । पछिल्लोपटक संवैधानिक इजलास असोज १३

संवैधानिक इजलास अनिश्चितकालीन बन्द, न्यायालयबाट गुमेको विश्वसनियताको क्षतिपूर्ति कसले तिर्ने ?

संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य हुनुपर्ने संवैधानिक व्यस्था भएको भन्दै समस्याको समाधान राणाको राजीनामा मात्रै भएको आन्दोलनरत कानुन व्यवसायीहरू बताउँछन् ।

चार एमीकस क्यूरीद्वारा इजलास बहिस्कार, नियमित इजलासमा बोलाइएकोमा असन्तुष्टि

इजलासमा एमीकस क्यूरीनै अनुपस्थित भएपछि न्यायाधीश प्रकाशकुमार ढुङगाना र मनोजकुमार शर्माको संयुक्त इजलासमा पेशी तोकिएको मुद्दाको सुनुवाइसमेत प्रभावित भएको हो ।

लुम्बिनीको विशेष अधिवेशन रोक्न परेको रिट संवैधानिक इजलासमा पठाउन सर्वोच्चको आदेश

काठमाडौं, साउन २७ । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध

वरिष्ठ अधिवक्ता कार्कीको प्रश्न, ‘राष्ट्रपति क्षेत्राधिकार बाहिर गएपछि परमादेश जारी किन नहुने ?’

‘किर्ते कागजात भनेर रास्ट्रपति कार्यलयको लिखित जवाफमा कुनै प्रतिवाद गरेको देखिँदैन श्रीमान्,’ उहाँले भन्नुभयो, ‘त्यसमा महान्यायाधिवक्ताले मात्रै प्रश्न उठाउनुभएको हो, राष्ट्रपतिले नै प्रश्न नउठाएको विषयमा महान्यायाधिवक्ताको प्रश्न अनुचित छ ।’

आफ्नो क्याप्टेन छाडेर अर्काको टीमबाट खेल्न पाइँदैन, बरु टीम त्याग्न पाइन्छ– वरिष्ठ अधिवक्ता महतो

यस्तै राणाले ललित बस्नेतले पेश गरेको लिट्रेचरको विषय निकाल्दै प्रश्न गर्नुभयो, ‘प्रधानमन्त्री बन्न सांसदको हस्ताक्षर भए पुग्छ भन्ने छ, सांसदको हस्ताक्षर भए अरू केही चाहिँदैन भन्ने छ नि ?’

विश्वासको मत पाउँदिन भन्ने यकिन भएपछि प्रधानमन्त्रीले संसदमा ‘टेष्ट’ गर्नु पर्दैनः सह-न्यायाधिवक्ता रिजाल

काठमाडौं । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा संवैधानिक इजलासमा सरकारी वकिलको बहस आज पनि जारी छ । आज सरकार पक्षबाट बहस शुरु गर्दै सह–न्यायाधिवक्ता गोपालप्रसाद रिजालले विश्वासको मत पाउँदिन भन्ने

विश्वासको मत पाए नपाएको घोषणा गर्ने त संसदले होला नि, प्रक्रिया छल्न पाइन्छ ?- प्रधानन्यायाधीश राणा

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले विश्वासको मत नै नलिई प्रधानमन्त्रीले संसदीय प्रक्रिया छल्न पाइन्छ भन्ने प्रश्न गर्नुभएको छ । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधिसभा विघटन मुद्दामा सरकारको प्रतिरक्षामा उत्रेका नायव महान्यायाधिवक्ता