Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा तीन दलबिच सहमति

काठमाडौँ । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा प्रमुख तीन दलहरुबीच सहमति जुटेको छ । बिहीवार सिंहदरबारमा बसेको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलको बैठकबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा सहमति