एजेन्सी । भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकीकी श्रीमती आलिया जैनबले आफूलाई घरमा नजरबन्दमा राखेकाे आरोप लगाएकी छन् । नवाजुद्दीनकी आमा मेहरुनिसा सिद्दिकीले हालै आफ्नी बुहारी आलियाविरुद्ध उजुरी दर्ता गरेकी थिइन् ।
एजेन्सी । भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकीकी श्रीमती विरुद्ध नवाजुद्दीनकी आमाले उजुरी दर्ता गरेकी छन् । नवाजुद्दीनकी आमा मेहरुनिसा सिद्दिकीले आफ्नी बुहारी आलिया विरुद्ध उजुरी गरेकी हुन् । भारतीय सञ्चार माध्यमका
झापा । घरयासी विवाद हुँदा झापाको बुद्धशान्तिमा श्रीमानको कुटाईबाट श्रीमतीको ज्यान गएको छ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ बुधबारे बजारमा सुन पसल सञ्चालन गर्दै आएका ३२ वर्षीय रघुनाथ गोरडले
एजेन्सी । भारतीय फिल्मका निर्माता कमल किशोर मिश्रविरुद्ध कारले किचेको आरोपमा मुद्दा दर्ता भएको छ। श्रीमती यास्मिनमाथि कारले किचेको आरोपमा मुद्दा दर्ता भएको हाे । श्रीमतीले निर्माता मिश्रलाई अंधेरी (पश्चिम)
काठमाडौं । चितवनमा श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन् । भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले आफ्नी श्रीमती ३५ वर्षीय रुष्मा आचार्यलाई आइतबार राति खुकुरी
सोलुदूधकुण्ड नगरपालिका–५ जैदुका ५९ वर्षीय सुब्बा कामीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा श्रीमती ५५ वर्षीया बुदामाया विक र छिमेकी ५३ वर्षीय ङिमा तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका
एजेन्सी । भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकीकी श्रीमती निर्माता आलिया सिद्दिकीलाई ठगीको आरोप लागेको छ । फिल्म ‘होली काउ’ को क्रिएटिभ प्रोड्युसर मञ्जु गढवालले आलियामाथि ठगीको आरोप लगाएकी हुन् । निर्माता
पक्राउ पर्नेमा कटारी नगरपालिका–५ सिसाघारी बस्ने ४२ वर्षीय पोष्टराज दाहाल छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबार विहान पनि स्वास्थ्य परीक्षणका क्रममा श्रीमान् राजु परियार मदिरा सेवन गरेको पर्वत अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्ट उद्घृत गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदिप पौडेलले बताउनुभयो ।
श्रीमान् पनि सँगै भएकाले मारेको आशंकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।