Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै

काठमाडौं । सरकारले श्रमिकको बदलिँदो अवस्था र श्रम बजारका नयाँ चुनौतीलाई सम्बोधन गर्ने गरी श्रम ऐन, २०७४ संशोधनको प्रक्रिया अघि बढाएको छ । गिग वर्कर, प्लेटफर्म वर्कर, नोम्याड भिसामा आउने

चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा

काठमाडौं । दशैँमा चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले उजुरी गरेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागकाअनुसार दशैँअघि कार्यालय समयभित्रै इमेल र पोर्टलमार्फत ६ सयभन्दा बढी श्रमिकले

श्रमिकको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न विभागको ध्यानाकर्षण

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै विभागले कतिपय

श्रमिकको स्वास्थ्य परीक्षण सुधारका लागि सरकारको सक्रियता

काठमाडौं । वेदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य प्ररीक्षण कार्यको सुधारको लागि गठिक अध्ययन कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले सक्रियता देखाएको छ । वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणमा चलखेल हुने

श्रमिकको न्युनतम ज्यालामा आजदेखि वृद्धि

काठमाडौं । सरकारले शुक्रबारदेखि लागु हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मासिक न्यूनतम १७ हजार ३०० रुपैयाँ पारिश्रमिक पाउने गरी पारिश्रमिक वृद्धि

श्रमिकलाई फर्काइएको बिरोधमा अध्यागमन कार्यालय अगाडि प्रदर्शन

काठमाडौं । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको बिरोधमा मेनपावर व्यवसायीले अध्यागमन कार्यालय अगाडि प्रदर्शन गरेका छन् । वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानूनी प्रक्रिया पूरा

नेपाली श्रमिकले निःशुल्क टेलिमेडिसिन सेवा पाउने

काठमाडौं । विदेशमा रहेका नेपाली श्रमिकले निःशुल्क टेलिमेडिसिन सेवा पाउने भएका छन् । वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका नेपालीको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि बुधबारदेखि निःशुल्क टेलिमेडिसिन सेवा सुरु गर्न लागेको

मन्त्री कुँवरद्वारा प्रत्यक्षरूपमा श्रमिकको गुनासो सुन्ने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर ६ जना श्रमिकहरुको गुनासो सुन्नुभएको छ । श्रममन्त्री कुँवरले आजदेखि प्रत्येक आईतवार प्रत्यक्ष रुपमा श्रमिकहरूको गुनासो सुन्ने

श्रमिकको एकता र संघर्षले नै परिवर्तन सम्भव: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकको एकता र संघर्षले नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताउनुभएको छ । आज (आइतबार) बिहान १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना

कोरियामा श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थपिँदै

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया गई श्रम गरिरहेका नेपालीसहित आप्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ । कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक