Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


विराटनगर भन्सारका श्रमिक हड्तालमा

श्रमिकको मागका बारेमा सम्बन्धित निकायहरुलाई जानकारी गराउँदा पनि ध्यान नदिएको कारण हड्तालमा जानुपर्ने बाध्यता सिर्जना भएको संघले जनाएको छ ।

आप्रवासी श्रमिकहरूको कारण नखुलाइएको मृत्युदर कतारमा ७० प्रतिशतभन्दा बढीः एमनेष्टी

काठमाडौं । आप्रवासी श्रमिकहरूको कारण नखुलाइएको मृत्युदर कतारमा ७० प्रतिशतभन्दा बढी रहेको एमनेष्टी इन्टरनेशनलले तथ्याकं सार्वजनिक गरेको छ । श्रमिकहरू पठाउने मुख्य देशहरूबाट प्राप्त तथ्याङ्कलाई एम्नेस्टीले गरेको समीक्षामा कतारमा प्रवासी

श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुग्याे, १ गतेदेखि कार्यान्वयन

यसैबीच श्रम मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चिया बगानमा काम गर्ने श्रमिकको पारिश्रमिक मासिक १२ हजार ८१ रुपैयाँ तोकेको तोकेको छ ।

बजेटमा श्रमिकलाई समेट्न ट्रेड युनियन कांग्रेसको माग

काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसले आगामी बजेटमा श्रमिकहरूको आय, रोजगार र सामाजिक सुरक्षाको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराएको छ । कोभिड– १९ का कारण सिर्जना भएको अनिश्चितकालीन निषेधाज्ञा र

संक्रमित भए सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकले एक लाख पाउने

काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका श्रमिकलाई कोरोना भएमा एक लाख रुपैयाँ बराबरको उपचार खर्च व्यहोर्ने भएको छ । यसका लागि योगदानकर्ताले कम्तिमा तीन महिनाको रकम

श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुर्‍याउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, बैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउनदेखि श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेर १५ हजार पुर्‍याउने घोषणा गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सन्देश दिदै प्रधानमन्त्री ओलीले

महामारीमा रोजगारी गुमाउने श्रमिकको जीविकोपार्जनमा सहयाेग गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा मुलुकको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने असंख्य श्रमिकप्रति सम्मान प्रकट गर्नु भएको छ । श्रमिक दिवसका अबसरमा शुभकामना

पर्यटन श्रमिकको ज्याला तथा पारिश्रमिक ४० प्रतिशतले वृद्धि गर्न माग

काठमाडौं । कोभिडका कारण एक वर्षदेखि थला परेको पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको जीवन रक्षाको माग गर्दै पर्यटन क्षेत्रसँग सम्बद्ध विभिन्न संघ संस्थाको एक प्रतिनिधि मण्डलले पर्यटन मन्त्रीको ध्यानाकर्षण गराएको

भारतबाट भित्रिने नेपाली बढे, नाकामा सजगता नअपनाउँदा पुनः उच्च जोखिम

भारतमा दोस्रो चरणमा कोरोना संक्रमण बढेसँगै गड्डाचौकीसहित अन्य चार नाकामा स्वास्थ्य सजकता अपनाउन थालिएको छ । स्वास्थ्यकर्मीले शंकास्पद ठाउँबाट आएका व्यक्तिहरूको एन्टीजेन परीक्षण गरे पनि अन्य व्यवस्थापनलाई प्रभावकारी बनाउन नसक्दा

६ महिना ठप्प भएको वैदेशिक रोजगारीमा जाने बढ्न थाले

काठमाडौं । कोभिड–१९ का कारण लगभग ६ महिना ठप्प भएको वैदेशिक रोजगारीमा जाने क्रम बढ्न थालेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो ३ महिनाको तथ्यांकअनुसार विदेश जाने श्रमिकको