श्याम घिमिरे « Imagekhabar – Online News Portal of Nepal


श्याम घिमिरेद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा,को हुन घिमिरे ?

काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरले कांग्रेसको १४ औ महाधिवेशनमा केन्द्रीय सदस्यमै उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर घिमिरेले खस आर्य तर्फबाट पुनः केन्द्रीय