काठमाडौं, असार १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको शासकीय अहंकार र स्वेच्छाचारिताले संविधान संकटमा परेको आरोप लगाउनुभएको छ । काठमाडौंमा विपक्षी गठबन्धनमा रहेका नेताहरुले केही सम्पादकहरुसँग
पाँच जना पूर्वप्रधानमन्त्री स्वयं प्रधानमन्त्रीमा देउवाको दाबी लिएर राष्ट्रपति कार्यालय गएको भन्दै उहाँले त्यो भन्दा विश्वासिलो आधार अरु हुन नसक्ने जिकीर गर्नुभयो ।
आफ्नो अनुकूल परिस्थिति नदेखेपछि मालाफाइड इन्टेन्सन (कुत्सित मनाशाय) राखेर प्रतिनिधिसभा विघटन गरिएको छ । शेरबहादुरलाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुनुपर्छ ।
एक कार्यकाल नै पार्टीसत्ता राम्ररी सम्हाल्न नसकेका देउवाको अर्को कार्यकालका लागि गरेको दावीले उनको समूहभित्रै असन्तुष्टि सृजना गराएको छ । देउवाको सभापतित्व कार्यकालमा भएका संघदेखि स्थानीय तहसम्मका निर्वाचमा नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफुनिकटका केन्द्रीय सदस्यहरुसँग छलफल गर्दै हुनुहुन्छ । १४ औं महाधिवेशनको मिति तय भएसँगैं देउवाले छलफललाई तीव्रता दिनुभएको हो । १४ औ महाधिवेशनमा आफू
काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन केन्द्रित सक्रियता बढेको छ । भदौ १६ बाट महाधिवेशन गर्ने निर्णय केन्द्रीय समितिबाट अनुमोदन भएपछि नेताहरुले सक्रियता बढाएका हुन् । पार्टी सभापति शेरबहादुर देउवाले हिजो
काठमाडौं, असार ३ । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेस सांसद शेरबहादुर देउवाको दावी अनुसार प्रधानमन्त्री बनाइए पञ्चायती निर्दलियता ब्युँतने दावी गर्नुभएको छ । संवैधानिक इजलाशको आदेश अनुसार बिहीबार सर्वोच्च अदालतलाई
काठमाडौं । प्रधानमन्त्री केपी ओलीविरुद्ध बनेको गठबन्धनलाई थप प्रभावकारी बदाउँदै अघि बढ्ने विपक्षी दलका शिर्ष नेताहरुबीच सहमति भएको छ । हिजो साँझ एमालेका बरिष्ठ नेता माधबकुमारको निवास बालकोटमा भएको छलफलमा
काठमाडौं, जेठ ३१ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ । सभापति देउवा, अध्यक्ष दाहाल र वरिष्ठ
शनिबार पार्टी सभापति देउवासमक्ष जिल्ला सभापतिहरूले कोभिड–१९, पार्टीको १४औं महाधिवेशन र प्रधानमन्त्री केपी शर्मा ओलीले कदमका विषयमा ध्याकर्षण गराउँदै ज्ञापन पत्र बुझाएका हुन् ।