Logo १६ भाद्र २०८३, मंगलबार | Tue Sep 1 2026


रसुवा बाढी-पीडितका लागि ११ हजार बोरा सिमेन्ट उपलब्ध गराउने शिवम् सिमेन्टकाे निर्यय

काठमाडाैं। शिवम् सिमेन्टले रसुवा बाढीले प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत, उद्धार तथा पुनर्निर्माण कार्यमा सहयोग गर्ने घोषणा गरेको छ। शिवम् सिमेन्टले नेपाल सरकारसँगको