काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले संवादका माध्यमबाट डा.गोविन्द केसीका मागका विषयको यथाशीघ्र सहमतिपूर्ण समाधानमा पुग्न प्रतिबद्ध रहेको बताउनुभएकाे छ। सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री पोखरेलले शनिबार सामाजिक सञ्जाल