Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


देशमा शान्ति सुरक्षा सुदृढ बनाउन सुरक्षा निकायकाे क्षमता अभिवृद्धि गर्नुपर्नेमा एमालेकाे जोड

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा शान्ति सुरक्षाको अवस्था सुदृढ तुल्याउन र सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग