Logo २४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026


रास्वपाकाे काठमाडौं सभापतिमा शाक्य निर्वाचित

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित हुनुभएकाे छ । पार्टीको प्रथम जिल्ला अधिवेशनले शाक्यलाई जिल्ला सभापति निर्वाचित गरेको हो । निर्वाचन समितिले शाक्यले