Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


सुरक्षा निकाय भन्छ: ‘शवकाे व्यवस्थापन गर्न लागेकाे हाे, अन्त्येष्टि होइन’

काठमाडाैं । सरकारले भोटेकोशी र त्रिशूलीको बाढीमा परेर ज्यान गुमाएकाहरूको शव व्यवस्थापनमा समस्या भएपछि ‘एयरटाइट ब्याग’मा राखेर जमिनमुनि गाड्न थालेको छ। शवको अन्त्येष्टि गर्न लागिएको भनी सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलिएपछि