शक्तिपीठ « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


गुल्मीका शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौं । गुल्मीका शक्तिपीठहरुमा भक्तजनको घुइँचो लागेको छ । बडादशैंको अवसरमा विभिन्न मन्दिर तथा शक्ति पीठ, देवालयमा दुर्गाको पूजाआराधना गर्दै उनीहरुले आशिर्वाद ग्रहण गरेका हुन् । गुल्मीका विभिन्न देवालयमा पूजाआजाका

दशैंघर तथा शक्तिपीठमा फूलपाती भित्र्याइँदै

काठमाडौं । आज बडादशैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरु परम्पराअनुसार आज आइतबार घरघरमा फूलपाती भित्रयाउँदै छन् । केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका

चैते दशैं आज, देशभरका शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

काठमाडौं । आज चैत शुक्ल अष्टमी, अर्थात् चैते दशैं । देवीको पूजा उपासना गर्दै चैते दशैं मनाइँदैछ । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं

दशैँका लागि जनकपुरका शक्तिपीठहरू सजावट

सजावट र पूजा व्यवस्थापनका लागि मात्र १० लाखभन्दा बढी खर्च हुने महावीर युवा कमिटीले जनाएको छ ।

दशैंमा जनकपुरधामका शक्तिपीठहरु सुनसान, बलि र महाप्रसाद कार्यक्रम रोकियो

जनकपुर । कोरोना महामारीको त्रासमा यस वर्षको दशैंमा जनकपुरधामका शक्तिपीठहरुमा चहलपहल घटेको छ । हजारौंको भीडभाड हुने शक्तिपीठहरुमा श्रद्धालु भक्तजनको संख्यामा कमी आएको हो । प्रत्येक वर्ष दुल्ही झैं सजाइने

आज बडा दसैंको दोस्रो दिन, ब्रह्मचारिणी माताको पूजा आराधना गरिँदै

काठमाडौं । नेपालीहरुको महान चाड बडा दसैंको दोस्रो दिन आज विभिन्न शक्तिपीठहरुमा ब्रह्मचारिणी माताको पूजा आराधना गरिँदैछ । नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार आज ब्रह्मचारिणीको पूजा गरिन्छ ।

देशभरका शक्तिपीठ कात्तिक १ देखि खुला गर्ने तयारी : संस्कृतिमन्त्री

ताप्लेजुङ, असोज २१ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरका धार्मिक शक्तिपीठलाई कात्तिक १ गतेदेखि खुला गर्ने तयारी भएको बताउनुभएको छ । ओलाङचुङगोलास्थित बोर्डर आउट पोस्ट (बीओपी)को उद्घाटनकाक्रममा

घटस्थापनाको साइत बिहान ११ः४६ बजे, दशैंको उत्तम साइत बिहान १०ः१९ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ ।