५ असार २०८१, बुधबार | Wed Jun 19 2024


भारत र चीनबीचको द्विपक्षीय व्यापारमा ह्रास

एजेन्सी । भारत र चीनबीचको द्विपक्षीय व्यापारमा ह्रास आएको छ । दुई देशबीचको व्यापारमा शून्य दशमलव ९ प्रतिशतले गिरावट आएको हो । विगत केही वर्षदेखि सीमामा तनाव बढेपनि दुई देशबीचको

न्यूरोड, महाबौद्धका व्यापारी भन्नछन् – व्यापार छैन, अनलाइन व्यापारले झन् पीडित बनायो

न्यूरोड, महाबौद्धमै छैन व्यापार, अनलाइन व्यापारले थप पीडित बनाएको व्यवसायीहरुको गुनासो काठमाडौं । काठमाडौंको प्रमुख व्यापारिक थलो न्यूरोड, महावौद्धको होलसेल व्यापार चुनावपछि झन् चौपट भएको छ । चुनावपछि राजनीतिक स्थिरता

तरुल र चाकुको व्यापार फस्टायो

काठमाडौं । माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ । कालीमाटी तरकारी तथा फलफूल बजारमा माघे संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरुको भीड यतिबेला देख्न सकिन्छ

११ अर्ब बराबरको विद्युत भारततर्फ निर्यात

काठमाडौं । यस वर्षको पुस ३ गतेसम्ममा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७

बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चाडपर्वको नाममा फुटपाथमा व्यापारमा लचिलो हुन नसकिने प्रष्ट पार्नुभएको छ । सामाजिक सञ्जाल मार्फत विज्ञप्ति जारी गर्दै मेयर शाहले काठमाडौं महानगरपालिका फुटपाथ पैदल

नेपाल र अष्ट्रेलियाबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्य

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र नेपालका लागि अष्ट्रेलियन राजदूतावासका नियोग उपप्रमुख पल म्याकिकर्नबीच भएको भेटवार्तामा प्रमुख रेग्मीले कोभिड–१९ पछि लयमा फर्किन थालेको नेपालको पर्यटन क्षेत्र साहसिक पर्यटनमा

१ सय ६६ देशसँग नेपालको आर्थिक कारोबार, कुन देशसँग नाफामा ?

कारोबार भएकामध्ये छिमेकी मुलुक भारत र चीनबाट सबैभन्दा बढी रकमको सामान आयात भएको देखिएको छ । भारतबाट ११ खर्बको सामान आउँदा चीनबाट २ खर्ब ४४ अर्बको सामान भित्रिएको छ ।

चीनतर्फको नाका सञ्चालनमा नआउँदा व्यवसायी मर्कामा

अस्थायी पास वा मल्टीपल भिसा पनि नपाउँदा आफूहरू ठूलो मारमा परेको व्यवसायी बताउँछन् । केरुङ र खासाबाट निर्यात तथा सामान निकासी गर्न सहज वातावरण बनाइदिन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष

अध्यादेश ल्याएर भए पनि निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिइन्छ : मन्त्री भुसाल

‘अध्यादेशकै विधिद्वारा भएपनि हामी विद्युत व्यापारको लाइसेन्स निजी क्षेत्रलाई दिने कुरामा सरकार, मेरो मन्त्रालय, म पुरै हामी सकारात्मक र प्रतिवद्ध छु,’ उहाँले भन्नुभयो, ‘त्यसको समाधान कुनबाटोबाट म प्रधानमन्त्रीज्यूसँग पनि सल्लाह

जापानबाट फर्किएर चटपटे र पानीपुरीको व्यापार, मासिक लाख बढी आम्दानी

कोभिड संक्रमणपछि जापानबाट फर्किएर आएका युवाले समेत आफ्नो जीविकाको स्रोत चटपटे र पानीपुरी व्यवसायलाई बनाएका छन् । जाँगर भए स्वदेशमै पसिना बगाएर इज्जतको रोटी खान सकिने यस्ता व्यवसायीहरू बताउँछन् ।