कम्पनी नागरिकको लगानी प्रोत्साहित गर्दै आईपीओ निष्कासनको तयारीमा जुटेको मात्र छैन, अरबौंमा व्यापारको आयतन बढाउने बाटोमा हिँडेको छ ।
यद्यपि यो वर्षको अन्त्यभित्र संस्थाले लय समात्ने डा. साहको दाबी छ । आफ्ना केही उत्पादन भने बजारमा सर्वत्र उपलब्ध रहेको गौरवसाथ उहाँ दाबी गर्नुहुन्छ ।