विष्फोट « Image Khabar


घानामा विष्फोटक पदार्थ बोकेको गाडी विष्फोट हुँदा १७ जनाको मृत्यु

काठमाडौं । घानाको यपिएट शहरमा विष्फोटक पदार्थ बोकेको गाडी मोटरसाइकलसँग ठोक्किएपछि विष्फोट भएको छ । उक्त विष्फोटमा १७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । यद्यपि प्रहरीले मृत्यु भएकाको संख्याको

प्यासिफिक टापु टोंगामा शक्तिशाली ज्वालामुखी विष्फोट, क्षतिको अनुगमन गर्न न्युजिल्याण्डले पठायो टोली

काठमाडौं । प्रशान्त महासागरको टापु मुलुक टोंगाको समुद्री तटमा भएको ज्वालामुखी विष्फोटपछिको क्षति आंकलन गर्न र मानविय सहायताका लागि न्युजिल्याण्डले एउटा बिमान टोंगा पठाएको छ । न्युजिल्याण्डका प्रधानमन्त्री जसिन्डा आर्डर्नले

ज्वालामुखी विष्फोटपछि न्यूजिल्याण्डमा सुनामीको चेतावनी

राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले देशका केही भागहरूमा समुन्द्री तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित रहन आग्रह गरेको छ ।

युगाण्डामा आत्माघाति विष्फोट : ३ जनाको मृत्यु, ३० जना घाइते

एजेन्सी । अफ्रिकी मुलुक युगाण्डाको राजधानी कम्पालामा आत्माघाति विष्फोट हुँदा कम्तिमा ३ जना मारिएका छन् । मोटरसाइकलमा आएका तीन जना आत्माघाति हमलाकारहरुले आफैंलाई विष्फोट गराएको प्रत्यक्षीदर्शीहरुले बताएका छन् । कम्पालाको

सञ्चारमाध्यमको कार्यालयमा बम विष्फोट गराएकामा इजरायलको वैश्विकरुपमा निन्दा

एजेन्सी, जेठ २ । इजरायलले प्यालेष्टाइन नियन्त्रित गाजास्थित सञ्चारमाध्यमहरु रहेको भवनमै बम विष्फोट गराई ध्वस्त गराएकामा वैश्विकस्तरमा निन्दा भएको छ । शनिबार दि एसोसिएटेड प्रेस (एपी) र अल–जजीरा रहेको बहुतल्ले

राष्ट्रपतिद्धारा शोक व्यक्त

काठमाडौं, साउन २२ । राष्ट्रपति विद्यादेवी भण्डारीले लेबनानका राष्ट्रपति मिसेल आओनलाई बिहीबार एक सन्देश पठाउँदै बेरुतमा शक्तिशाली विष्फोटबाट अमूल्य जीवन र भौतिक सम्पत्ति नाश भएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ

लेवनान विष्फोटमा परि ज्यान गुमाउनेको संख्या १ सय ३५ पुग्यो, केही अधिकारी नजरबन्दमा

काठमाडौं । लेवनानको बेइरुतमा भएको ठूलो विष्फोटनको अनुसन्धान सुरु गर्नुअघि नै केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको लेबनान सरकारले जनाएको छ । विष्फोटनमा परि मृत्यु हुनेको संख्या १३५ पुगेको छ

इरानको तेहरानमा ठूलो विष्फोट १३ जना मारिए

एजेन्सी, असार १७ । ईरानको राजधानी तेहरानको एक क्लीनिकमा विष्फोट हुँदा १३ जना व्यक्ति मारिएका छन् । घटनामा १३ जनाको मृत्यु हुनुका साथै अरु थुप्रैं मानिस घाइते भएको अधिकारीहरुले जनाएका