पाचँथर । पहिचान नभएको तरकारी खाँदा पाँचथरमा एकजनाको मृत्यु भएको छ । सिकिस्त विरामी भएका पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर–४ का लक्ष्मी नेम्बाङको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।