काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र साहले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्नुभएको छ ।सोमवार सिंहदरबारमा उपकुलपतिहरूसँग छलफल गर्नुभएको हो । प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई यस