विरोध प्रदर्शन « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Fri Oct 7 2022


प्रधानमन्त्रीको कदमविरुद्ध झापाका पत्रकारको प्रदर्शन

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीकै गृह जिल्ला झापाका पत्रकारहरूले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको भन्दै बिर्तामोडमा प्रर्दशन गरेका छन् । बिर्तामोडस्थित मुक्ति चोकमा भेला भएका झापाका पत्रकारहरूले

डडल्धुरामा कांग्रेसका ९ संस्थाको विरोध प्रदर्शन,

डडेल्धुरा । नेपाली कांग्रेस निकट संस्था नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा डडेल्धुरामा विरोध प्रदर्शन गरिएको छ । युनियनमा आबद्ध ९ वटा संस्थाका सदस्यहरूले सदरमुकामको बसपार्कदेखि तुफान डाँडासम्म

कांग्रेसका भातृ संस्थाहरूको देशैभर विरोध, ओलीको कदम सच्याएरै छाड्ने नेताहरूको भनाइ

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसका भ्रातृसंस्थाहरूले सोमबार देशभर विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनलाई सम्बोधन गर्दै नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाह बन्न जनतालाई झुक्याएर प्रतिनिधिसभा भङ्ग गरेको

सडकमै राष्ट्रिय सभा बैठक !

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नमुना संसदमा राष्ट्रिय सभाको बैठक गरी विरोध जनाइएको छ । बुधबार काठमाडौंमा नेपाल टिन लिडर्सको आयोजनामा प्रतिनिधिसभा विघटनको विरोधमा नमुना संसद बनाई राष्ट्रिय सभाको नमुना

६ हजार ७ सय वडाको विरोध प्रदर्शनमा सहभागी हुन देउवाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्धको वडास्तरीय विरोध प्रदर्शनमा सहभागी हुन अपिल गर्नुभएको छ । प्रधानमन्त्री केपी ओलीले संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य गरेको उल्लेख

७ सय ५३ पालिकामा कांग्रेसको विरोध प्रदर्शन, संविधान बचाएर मात्र निर्वाचनमा जाने अडान

अक्कल कुँवरकाठमाडौ । प्रतिनिधि सभा विघटनपछि सडक आन्दोलनमा जाने कि मध्यावधि निर्वाचनमा भन्ने विषयमा अलमलमा परेको कांग्रेस चौतर्फी दबाबपछि सडक आन्दोलनलाई नै रोज्यो । पहिलो चरणको सडक आन्दोलन सम्पन्न गरेको

मुखमा हिलो दलेर विरोध प्रदर्शन

काठमाडौं । काठमाडौंको सिमसार क्षेत्र कमलपोखरीको प्राकृतिक स्वरुप बिगार्दै क्रंक्रिटको प्रयोग गरेर पुनर्निर्माण गरेको भन्दै अभियन्ता र स्थानीयले विरोध गरिरहेका छन् । शुक्रबार उनीहरूले पोखरीको हिलो मुखमा दलेर विरोध प्रदर्शन

संसद् विघटनको निर्णय नसच्याए अनर्थ हुन्छ, डटेर सामना गरौंः कांग्रेस नेता पौडेल

काठमाडौं, माघ २ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले सबैले डटेर सामना गर्नुको विकल्प नभएको प्रष्ट गर्नुभएको छ । शुक्रबार भिडियो सन्देश दिँदै नेता

दाहाल–नेपाल समूहको दोश्रो चरणको आन्दोलन घोषणा, वडा तहसम्म विरोध गर्ने

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले एक महिने लामो दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । अरु दलसँग संयुक्त संघर्षका कार्यक्रमको प्रतिक्षामा रहेको सो समूहले अन्य दल तत्काल सहमत नभए

चिनियाँ दुतावास अगाडी प्रदर्शन गर्ने १७ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । नेपालमा चिनियाँ हस्तक्षेप बढेको भन्दै नेपालस्थित चिनियाँ दूतावास अगाडी विरोध प्रदर्शन भएको छ । नेविसंघको अगुवाइमा बु्धबार बिहान भएको विरोध प्रदर्शनका प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीहरूले