Logo २२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026


राजश्व संकलनमा कमजोर विराटनगर भन्सार कार्यालय

चालु आर्थिक वर्ष २०७८/०७९ को पछिल्लो ७ महिनाको अवधिमा भन्सार कार्यालयले लक्ष्यभन्दा करिव ४ अर्ब कम राजस्व उठाएको हो ।