१० औं राष्ट्रिय महाधिवेशन आगामी मंसिर दोस्रो साता हुने र त्यसले पार्टीको नेतृत्व चयन गर्ने एमालेले जनाएको छ ।
काठमाडौं । नेकपा एमालेको विधान अधिवेशनमा आज समूहगत छलफल हुँदैछ । हिजो सुरु भएको विधान अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव इश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु
शनिबार समूहगत छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिने र आइतबार दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सूझाव एवं उठेका विषय स्पष्ट पार्दै निष्कर्ष निकालिने छ ।
बरु नेताहरू एकअर्को गुटगत भेलाबाटै आरोप–प्रत्यारोपमा समय खर्चिँदै आएका छन् । एकले अर्को पक्षलाई विश्वास गरिहाल्ने अवस्था अझै बनिसकेको छैन ।