काठमाडाैं। म्याग्दीको घारखोला जलविद्युत आयोजनाको विद्युतगृहमा मंगलबार बिहान पहिरोले पुरिँदा एकजना बेपत्ता र एकजना घाइते भएका छन् । अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरमा रहेको विद्युत्गृहका कामदार अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक बरुवाललाई