विदेश « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


व्यक्तिगत निमन्त्रणामा स्थानीय तहका जनप्रतिनिधि विदेश भ्रमणमा जान नपाउने

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले व्यक्तिगत नाममा आएको निमन्त्रणामा विदेश भ्रमणको अनुमति नपाउने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भदौ २१ गते राज्य मन्त्रिस्तरीय निर्णयबाट नयाँ प्रावधान ल्याएको छ

चलचित्र ‘महापुरुष’ विदेशमा पनि रेगुलर शोमा प्रदर्शन हुने

काठमाडौं । आगामी कार्तिक ११ अर्थात् भाइटिकाको भोलिपल्टबाट विश्वव्यापी रिलिज हुन लागेको चलचित्र ‘महापुरुष’ विदेशमा पनि रेगुलर शोमा प्रदर्शन हुने भएको छ । प्रदीप भट्टराईले निर्देशन गरेको उक्त चलचित्र संयुक्त

राप्रपाले हिन्दुराष्ट्र अभियानका लागि स्वदेश विदेशका नेपालीबाट सहयोग जुटाउने

काठमाडौं । राप्रपाले हिन्दुराष्ट्र अभियानका लागि स्वदेश तथा विदेशका नेपालीबाट सहयोग जुटाउन “कोष वृद्धि“ अभियानको शुभारम्भ गरेको छ । राप्रपाले नेपालमा वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनमत बनाउन, हिन्दुराष्ट्र

सरकारले युवा शक्तिलाई स्वदेशमै आकर्षण गर्न सकेन : श्रममन्त्री कुँवर

बिहीबार काठमाडौंमा आयोजित सामाजिक संरक्षणको दिगोपनका लागि सामाजिक सुरक्षा कोषको भूमिका विषयक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले देशमा रोजगारका ढोका बद भएपछि बाध्य भएर विदेश पलायन हुनुपरेको बताउनुभयो ।

विदेशमा रहेका नेपालीले आगामी निर्वाचनमै मतदान गर्न पाउने व्यवस्था गर्नुपर्छ : दुर्गा पौडेल

काठमाडौं । त्यसैगरी राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिन सरकारले ठोस कदम चाल्नुपर्ने बताउनुभयो । उहाँले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिन ऐन नै

विदेशमा रहेका नेपालीलाई भोट हाल्ने व्यवस्था मिलाउन आयोगलाई कांग्रेसको ध्यानाकर्षण

थापाले निर्वाचनलाई निर्माण गरिने आचारसंहिता कसैले पनि मान्ने नगरेको उल्लेख गर्दै सबैले मान्ने किसिमको आचारसंहिता बनाएर कडाइका साथ लागू गर्नुपर्ने बारेमा पनि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग छलफल

चुनाव हुनु केही घण्टाअघि विमानस्थल पुग्दा…

ऋणपान गरेर परिवारको चुल्हो बाल्न आफूहरू छातीमा ढुंगा राखेर विदेशिनुपरेको उनीहरू बताउँछन् । परिस्थिति आफ्नो नियन्त्रणमा भइदिएको भए चुनाव छोडेर जाने इच्छा नरहेको उनीहरूको भनाइ छ ।

महिना दिन नपुग्दै साउदीबाट रित्तो हात फर्काइए चार कामदार

ओमेगा मेनपावर कम्पनी, बसुन्धारा, काठमाडौंबाट बेकरी हेल्परका रूपमा साउदी अरबको इमाद बेकरी उद्योगमा पुगेका खोटाङ जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका चिरञ्जिवी राईसहित चार युवा महिना दिन नपुग्दै फर्काइएका हुन् ।

विदेशबाट फर्किएकाहरू च्याउ खेतीमा आकर्षित

३ रोपनी जग्गा वार्षिक ३५ हजार रुपैयाँमा लिजमा लिएर उनले खेती गरेका हुन् । अहिले उनी आफू मात्रै व्यावसायिक बनेका छैनन् यहाँका बेरोजगार युवाहरूलाईसमेत रोजगारी दिन थालेका छन् ।

विदेशमा चिकित्सा शिक्षा स्नातक तह पूरा गरेका विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउने

काठमाडौं । विदेशमा चिकित्सा शिक्षा स्नातक तह पूरा गरेका विद्यार्थीले अब नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन्। चिकित्सा शिक्षा आयोगले कोरोनाको कारणले पढेकै विश्वविद्यालयमा इन्टर्नसिप पूरा गर्न नपाएका विद्यार्थीहरुको लागि