Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


वैदेशिक रोजगारसम्बन्धी विज्ञापन प्रकाशन नगर्ने संस्था कारबाहीमा

वैदेशिक रोजगार ऐन, २०६४ अनुसार राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नका लागि विभागबाट पूर्वस्वीकृति लिई विज्ञापन प्रकाशन नगर्ने उक्त संस्थालाई ५० हजार रूपैयाँका दरले जरिवाना गराइएको विभागले जनाएको छ ।

विज्ञापन आचारसंहिता अनुभूति हुनेगरी कार्यान्वयनमा लैजानुस् : सञ्चारमन्त्री कार्की

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञापन बजारमा देखिएका विसंगतिहरूलाई समाधान दिने गरी आचारसंहिता जारी गरिएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा केन्द्रित हुन विज्ञापन बोर्डलाई आग्रह गर्नुभयो । आचारसंहिता कार्यान्वयनमा

सूर्तीजन्य ब्राण्डको विज्ञापन गरेकोमा अक्षय कुमारले मागे माफी

एजेन्सी । भारतीय अभिनेता अक्षय कुमारले गरेको सूर्तीजन्य ब्राण्डको एक विज्ञापनले गर्दा माफी माग्नु परेको छ । अक्षयले हालै ‘बिमल पान इलाइची’को एक विज्ञापन गरेका थिए । सो विज्ञापनमा अक्षय

नियन्त्रण होइन, नियमन गर्न आचारसंहिता बनाइयो : अध्यक्ष हुमागाईं

बिहीवार विभिन्न सञ्चारमाध्यमसँगको छलफलपछि अध्यक्ष हुमागाईंले विज्ञापनसम्बन्धी आचारसंहिताले विज्ञापन बजारमा देखिएका विकृति र विसंगतिहरूलाई अन्त्य गर्न सहयोग गर्ने बताउनुभयो ।

अनलाइनलाई लोक कल्याणकारी विज्ञापन दिन सरकारले तयारी गर्दैछ : मन्त्री कार्की

मन्त्री कार्कीले मुलुकको विकास र समृद्धिका लागि सञ्चार माध्यामसहित सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताउनुभयो ।

शिक्षक सेवा आयोगले भाेलि १३ हजार ९३ प्राथमिक शिक्षकका लागि विज्ञापन खुलाउने

विज्ञापनको सामान्य तर्फको परीक्षा आगामी चैत्र २० गते सञ्चालन हुने आयोगले जानकारी दियो । परीक्षा आवेदन फाराम अनलाइनबाटै भर्नुपर्ने छ ।

शिक्षा मन्त्रीको निर्देशन, ‘निमाविको पदपूर्ति र शिक्षक बढुवाको काम तत्काल थाल्नुहोस्’

शिक्षक सेवा आयोगको ११ औं संशोधन नियमावली मन्त्रिपरिषद्बाट पास भएको बताउँदै मन्त्री पौडेलले शिक्षकको आन्तरिक बढुवा एवं अध्ययन अनुमतिपत्र(लाइसेन्स)को विज्ञापन गर्ने प्रक्रिया थाल्न आग्रह गर्नुभयो ।

अब अनलाइनहरूले पनि सरकारी विज्ञापन पाउँछन् : अर्थमन्त्री शर्मा

कार्यविधिमा अनलाइनलाई सरकारी विज्ञापन दिने कुनै नीति नभएकाले प्रेस काउन्सिल र सूचना तथा प्रसारण विभागले अनलाइनलाई सरकारी विज्ञापन दिने गरेको थिएन ।

सवारीमा टाँसिएको विज्ञापन सामग्रीको कर उठाउँदै ललितपुर महानगर

‘सानो–सानो बोर्ड राखेको त कर तिनुपर्छ भने ठूलो विज्ञापन राखेर महानगरभरी डुल्नेलाई किन करको दायरमा नल्याउने ?’, हाछेथु प्रश्न गर्नुहुन्छ ।

विज्ञापनमा एकद्वार प्रणाली लागु गर्दा विज्ञापन व्यवसायीलाई नै सहज हुन्छ : बोर्ड अध्यक्ष हुँमागाई

काठमाडौं, असार २ । सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले विज्ञापन बोर्डको कार्यालय अनुगमन गर्नुभएको छ । मन्त्री थापाले बुधबार विज्ञापन बोर्डको कार्यालयमा पुगेर अनुगमन गर्नुभएको हो । मन्त्री थापासँग