१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


२७ वर्ष पुग्यो एभरेष्ट बैंक, ललितपुर महानगरलाई विद्युतीय शवदाह उपकरण सहयोग

बैंकले सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिंदै आइरहेको जनाएको छ ।

लुना रेस्टुरेन्ट मनायो दोस्रो वार्षिकोत्सव, मदनकृष्णद्वारा उद्घाटन

कार्यक्रममा मदनकृष्ण श्रेष्ठले उद्घाटन गरेको कार्यक्रममा बागमती प्रदेशका सांसद् नरोत्तम वैद्य, कलाकारहरू यमन श्रेष्ठ, खेम तिवारी लगायतको उपस्थिति रहेको थियो । उपस्थितले केट काटेर वार्षिकोत्सव मनाएका थिए ।

नेपाल प्रहरीको ३७औं वार्षिकोत्सव मनाइयो

प्रहरी कर्मचारीसँगै आम नागरिकको उपचारमा थप सहजता ल्याउनका लागि आउँदा दिनमा अस्पतालको क्षमता विस्तार गर्ने प्रहरी अस्पतालका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक आशा सिंहले बताउनुभयो ।

चेम्बरको वार्षिकोत्सवमा दौड प्रतियोगिता

पुरस्कार वितरण समारोहमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले स्वस्थ शरीर, स्वस्थ मन र स्वस्थ समाज स्थापनाका लागि दौड प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

वार्षिकोत्सवमा टेलिकमको अफर, १ पैसामा १ एमबी डाटा

काठमाडौं । नेपाल टेलिकमले कम्पनीको १७औं वार्षिकोत्सवका अवसरमा देशभर फोरजी वायरलेस होम र एमएमएस प्याक सेवाको सुरुवात गरेको छ । एफटीटीएच इन्टरनेट नपुगेको स्थान र धेरै डाटा प्रयोग गर्नुपर्ने प्रयोगकर्ताहरूका

ईमेज च्यानल २४ औं वर्षमा प्रवेश, विश्वसनीय समाचार, सन्तुलित विचार र स्वस्थ मनोरञ्जनको प्रतिबद्धता

काठमाडौं । प्रशारण क्षेत्रमा नेपालको पहिलो निजी प्रसारण संस्था इमेज च्यानलले स्थापनाको २३ औं बर्ष पार गरेको छ । सन्तुलित र विश्वसनीय समाचार अनि स्वस्थ मनोरञ्जनको मानक ईमेज च्यानल टेलिभिजनले

नेपाल चीन सम्बन्ध स्थापनाको ६५ औँ वर्षमा: राष्ट्रपतिद्वारा सी चिनफिङलाई सन्देश

काठमाडौं । आज अगष्ट १ अर्थात् नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँँ वार्षिकोत्सव । यसैअवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गर्नुभएको छ ।