काठमाडौं ।काठमाडौँ, ३१ जेठः परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुग्नुभएको छ । उहाँ गएराति त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । बेइजिङस्थित नेपाली
काठमाडौं । मंगलबार राति चीन प्रस्थान गर्नु भएका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच आज बुधबार द्विपक्षीय वार्ता हुने भएको छ । मन्त्री खड्काले बुधबार चिनियाँ समकक्षी
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारीबारे जानकारी दिन आयोजित कार्यक्रममा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले विदेशमन्त्री वाङको भ्रमण कोशेढुंगा साबित भएको बताउनुभएको हो ।
काठमाडौं । तीन दिने नेपाल भ्रमणमा आउनु भएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किनु भएको छ । विदेशमन्त्री वाङ आइतबार अपरान्ह स्वदेश फर्किनु भएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नेपाल र चीनको विदेशमन्त्री स्तरीय बैठक सम्पन्न भएको थियो । जसमा दुई देशबीच विभिन्न ९ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गर्नुभएको छ भने चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गर्नुभएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आउनुभएको थियो ।
काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि शुक्रबार नेपाल आइपुग्नु भएको छ । १९ सदस्यीय टोलीसहित वाङ भारतको नयाँदिल्लीबाट काठमाडौं उत्रिनु भएको हो । विदेशमन्त्री वाङलाई स्वागतका लागि
काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको तीन दिने भ्रमणका लागि आज शुक्रबार साँझ काठमाडौं आउँदै हुनुहुन्छ । दक्षिण एशियाली देशहरुको भ्रमणका क्रममा वाङ नयाँदिल्ली हुँदै शुक्रबार काठमाडौं आउन लाग्नु
परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङ नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।