२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


प्रिमियर लिगमा बर्न्लेमाथि म्यान्चेस्टर सिटीको फराकिलो जित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिरभपुललाई ब्राइटनले १–१ गोलको बराबरीमा रोकेको छ । ब्राइटनको मैदानमा गएराति भएको खेलमा पाहुना टोली लिरभपुलका डिएगो योटाले पहिलो गोल गरे ।