लिभरपुल « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


लिभरपुलमाथि सिटीको सानदार जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले लिभरपुलमाथि सानदार जित निकालेको छ । हिजो भएको खेलमा लेष्टरले लिभरपुललाई ३–१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा एक गोलको अग्रता

टोटनह्यामलाई हराउँदै लिभरपुल प्रिमियर लिगको चौथो स्थानमा उक्लियो

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटनह्याम हट्सपरलाई ३–१ ले हराएको छ । टोटनह्यामको मैदानमा गएराति भएको खेलमा पाहुना टोली लिभरपुललाई विजयी गराउन रोबर्टो फर्मिनो, ट्रेन्ट अलेक्जेण्डर आर्नोल्ड र

म्यान्चेस्टर युनाईटेड एफए कपको पाँचौ चरणमा प्रवेश

काठमाडौं । लिभरपुललाई हराउँदै म्यान्चेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ । आफ्नै मैदानमा गएराति भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई ३–२ ले विजयी गराउन ब्रुनो फर्नान्डेजले फ्रि–किकमार्फत निर्णायक

लिभरपुलको आफ्नै मैदानमा ६८ खेल लामो अपराजित यात्रा तोडियो

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुललाई बर्न्लेले १–० ले हराएको छ । लिभरपुललाई उसकै मैदान एन्फिल्डमा पराजित गर्न बर्न्लेका आस्ले बार्न्सले ८२ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे ।

म्यानचेस्टर युनाईटेड र लिभरपुलले खेले गोलरहित बराबरी

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर युनाईटेडले साविक विजेता लिभरपुलसँग बराबरी खेलेको छ । लिभरपुलको मैदानमा गएराति भएको खेल गोलरहित बराबरीमा सकिएको हो । कठिन खेलबाट १–१

लिभरपुल चौथो चरणमा प्रवेश

काठमाडौं, पुस २५ । लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा एष्टन भिल्लामाथि ४–१ गोलअन्तरको जित निकालेर लिभरपुल अघिल्लो चरणमा प्रवेश गरेको हो । अवे

शिर्ष स्थानको लिभरपुल पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको लिभरपुललाई साउथह्याम्पटनले हराएको छ । गएराति साउथह्याम्पटनको मैदानमा भएको खेलमा लिभरपुल १–० ले पराजित भयो । लिग लिडर लिभरपुलविरुद्धको कठिन खेलमा साउथह्याम्पटनलाई

प्रिमियर लिगमा लिभरपुल र साउथह्याम्पटन भिड्दै

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सोमबार साउथह्याम्पटन सामना गर्दैछ । खेल नेपाली समय अनुसार राति १ः४५ बजे सुरु हुनेछ । लिभरपुल र साउथह्याम्पटनबीचको खेल साउथह्याम्पटनको मैदानमा हुनेछ ।

म्यान्चेस्टर युनाइटेड र लिभरपुलले बराबरी अंक बाँडे

काठमाडौं । म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी गर्न सफल भएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि २–१ को जित हासिल

इंग्लीश प्रिमियर लिगमा लिभरपुल रोकियो

काठमाडौं, पुस १६ । इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको लिभरपुललाई न्युकासल युनाईटेडले बराबरीमा रोकेको छ । गएराति न्युकासल युनाईटेडको मैदानमा भएको खेल गोलरहित बराबरीमा रोकिएको हो । यो बराबरीका