काठमाडौं । लिबियाको राजधानी त्रिपोलीमा परस्पर बिरोधी सशस्त्र समूहहरुबीच झडप हुँदा १२ जनाकाे मृत्यु भएको छ । घना बस्ती भएको क्षेत्रमा दुई समूहबीच ब्यापक रुपमा गोली हानाहान हुँदा कम्तिमा १२
प्रदर्शनकारी पूर्वी सहर टोब्रुकमा रहेको लिबियाको संसद भवनमा प्रवेश गरी आगजनी उत्रिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । संसद भवन खाली भएकाले कुनै मानवीय क्षती नभएको समाचारमा उल्लेख छ ।
निगमले अघिल्लो वर्ष पनि कोभिड–१९ महामारीका बीच नेपाली सैनिकलाई संयुक्त राष्ट्रसङ्घ (युएन)को शान्ति मिसनमा लैजान तीन अफ्रिकी मुलुकमा साउथ सुडान, सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा चार्टर्ड उडान गरेको थियो ।
उत्तर अफ्रिकी देशमा वर्षौंदेखिको राजनीतिक विभाजनको अन्त्य गर्दै गत वर्ष फेब्रुअरीमा संयुक्त राष्ट्र प्रायोजित लिबियाको राजनीतिक संवाद मञ्चले डबेबाहको राष्ट्रिय एकताको सरकारलाई नियुक्त गरेको थियो ।
एजेन्सी । लिबियाको पश्चिमी तटीय क्षेत्रमा ठुलो संख्यामा आप्रावासीको शव फेला परेको छ । तटीय क्षेत्र खोम्सको समुद्री किनारमा एक बालक र दुई महिला सहित २७ जनाको शव फेला परेको
काठमाडौं । लिबियामा पछिल्ला हप्ताहरुमा १ सय ६० शरणार्थीको समुद्रमा डुबेर मृत्यु भएको खुलासा भएको छ । संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय आप्रवासी संगठनका अनुसार लिबियाका बिभिन्न तटीय क्षेत्रमा पछिल्लो सातामा
एजेन्सी । लिबियामा आप्राबासी चढेको डुंगा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् । लिबियाको पश्चिमी शहर जुवाराको तटीय क्षेत्रमा भएको दुर्घटनामा ५१ जनाको
एजेन्सी । लिबियामा एक डुंगा दुर्घटना हुँदा ५७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु आप्रवासी रहेको अन्तर्राष्ट्रिय आप्रवासी संगठनले जनाएको छ । मृत्यु हुनेहरुमध्ये कम्तीमा २० महिला र २
लिबियाबाट रातको समयमा सात वटा डुंगामा पाँच सय आप्राबासी अवैध मार्गबाट युरोप जान लागेका थिए । डुंगामा सवार ४३ महिलासहित पाँच सय जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ ।
एजेन्सी । अफ्रिकाबाट युरोपका लागि प्रस्थान गरेका आप्रावासीहरु चढेको डुंगा ट्युनिसिया नजिक दुर्घटना हुँदा ४३ जनाको मृत्यु भएको छ। लिबियाको जुवारा बन्दरगाहबाट छुटेको डुंगा भुमध्य सागर पार गर्नेक्रममा ट्युनिशियाको जार्जीस