संजय कार्की, रौतहट । रौतहटको देवाही गोनाहीस्थित लाल बकैया नदीमा नुहाउने क्रममा मङ्गलबार दिउँसो तीनजना बालबालिका डुबेर बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा देवाही गोनाहीका १० वर्षीय मोहम्मद रमतुल्लाह, १० वर्षीया